Logo

सभापति चयन भएपछि पहिलोपटक बस्यो महिला तथा सामाजिक मामिला समितिको बैठक (तस्बिरहरु)



काठमाडौं,१७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ ।

समितिका नवनिर्वाचित सभापति किरणकुमार साहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि गत भदौ ११ गते सर्वसम्मतीले समितिका सभापतिहरु चयन भएका थिए ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिर्पोटस नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot