Logo

नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट



काठमाडौं, १७ भदौ । आज नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको कारोबारको पहिलो दिननै नेप्सेको ओरालो यात्रा सुरु भएको हो । आज नेप्से परिसूचकमा २९.८१ अंकले गिरावट आएको छ ।

जम्मा दुई सय ७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर कारोबार भयो ।



प्रतिक्रिया दिनुहोस्