Logo

कोशी प्रदेश सरकारविरुद्ध पूर्व मुख्यमन्त्री कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा



काठमाडौं, १८ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ । आज (सोमबार) देखि पूर्ण ईजलासमा सुनुवाई भएको उक्त रिटमाथिको सुनुवाइ भोलि पनि निरन्तर हुनेछ ।

उक्त रिट न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनवाइका लागि परेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै उक्त विश्वासको मत लिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्