Logo

कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने



काठमाडौं,२१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापारिुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजै आदेश आउने भएको छ ।

गत भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा सभाका अध्यक्ष इस्राइल मन्सुरीलाई पनि सहभागी गराईएको भन्दै नेकपा एमालेका तर्फबाट दायर भएको रिटमा आज सुुनवाई सकिएको हो । सर्वोच्चका न्यायाधीशत्रय कुमार चुडाल, नहकुल सुवेदी र सपना प्रधान मल्ल सम्मलित पूर्ण इजलासले यो मुद्दाको टुंगो लगाउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्