Logo

राष्ट्रिय युवा संघको मधेश प्रदेश अध्यक्षमा लवराज यादव सर्वसम्मत निर्वाचित



काठमाडौं, २२ भदौ । राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश अध्यक्षमा लवराज यादव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । युवा संघ नेपाल कोशी प्रदेशको ६३ समिति गठन गरिएको छ ।

समितिको अन्य पदाधिकारीहरुमाउपाध्यक्षमा विशाल शाह शंकर, सचिवमा अशोक महतो, सहसचिवहरुमा ओमप्रकाश शाह, नुरुल्ला अन्सारी र कोषाध्यक्षमा सुदर्शन काफ्ले निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्