Logo

सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ



काठमाडौं, २३ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनका भन्सार अधिकृत पुष्प जोशी, नायव सुब्बा विरेन्द्र नेपाली र कमल परियार रहेका छन् ।

६१ किलोभन्दा बढि सुन तस्करी प्रकरणमा संलग्नता देखिएपनि अनुसन्धानका लागि हिजो (शुक्रबार) उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्