Logo

प्रतिनिधि सभा बैठक जारी {LIVE}



काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । यसअघि हिजो (बुधबार) का लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।

 



प्रतिक्रिया दिनुहोस्