Logo

न्याय परिषदद्धारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूचीसहित) 



काठमाडौं,२९ भदौ । न्याय परिषद्को बैठकले विभिन्न उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।

यस्तो छ सिफारिसमा परेका न्यायाधीशहरुको नाम 



प्रतिक्रिया दिनुहोस्