Logo

साताको कारोबारको दोस्रो बढ्यो नेप्से



काठमाडौं, १ असोज । साताको कारोबारको दोस्रो दिन शेयर बजार बढेको छ । आज (सोमबार) नेप्से सूचक ४.२३ अंकले बढेको छ । अघिल्लो दिन ४२ अंकले घटेको नेप्से सूचक आज भने ४.२६ अंकले बढेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot