Logo

अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन जनमतको माग



काठमाडौं,२ असोज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान संशोधन गर्न माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद दिदैं संविधान सशोंधन मार्फत सबैलाई सर्वस्वीकार्य बनाउन माग गरेका छन् । ।

“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”

 



प्रतिक्रिया दिनुहोस्