Logo

आम विद्यार्थी मोर्चाले निकाल्यो संविधानको अन्त्येष्टि यात्रा



काठमाडौं,३ असोज । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को विद्यार्थी संगठन आम विद्यार्थी मार्चाले २०७२ असोज ३ मा जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको छ ।

मोर्चाले आज देशैभर संविधानको अन्त्येष्टि यात्रा नाम दिएर विरोध प्रदर्शन गरेको हो । मोर्चाले संविधान संशोधन गरेर सबैलाई सर्वस्वीकार्य बनाउन माग गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्