Logo

आन्दोलनमा गएका शिक्षकको खर्च विद्यालयको आन्तरिक कोषबाट दिने घोषणा



काठमाडौं, ४ असोज । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ६ रानीवनको तलौनीमा रहेको कामेश्वरी माध्यामिक विद्यालयले शिक्षा विधेयकको विरोधमा काठमाडौं आएका शिक्षकहरुको खर्च विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्ने भएको छ ।

उक्त विद्यालयबाट दुई जना शिक्षकहरु आन्दोलनमा आएका छन् । उनीहरुको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट व्यवस्थापन गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot