Logo

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित



काठमाडौं, ५ असोज । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो ।

गृह मन्त्रालयले बिहीबार यो नियमावली राजपत्रमा प्रकाशित गरेसँगै नागरिकतासम्बन्धी समस्या तत्काल हल भएको छ । यससँगै आमाको नामबाट नागरिकता लिने बाटो खुलेको छ भने गैरआवासीय नेपालीले एनआरएनए नागरिकता पाउने बाटो पनि खुलेको छ ।

यस्तो छ राजपत्रमा प्रकाशित नागरिकता नियमावली 



प्रतिक्रिया दिनुहोस्