Logo

शिक्षकसँगको सहमति कार्यान्वयन मेरो हातमा छैनः शिक्षामन्त्री राई



काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएकोसहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट पारे ।

उनले सोका लागि सरकारले सहजीकरण गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्