Logo

मन्दिरको अगाडि चर्च बनाएपछि जीवनभर झगडा हुन्छः चन्द्र भण्डारी



काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले मन्दिर र चर्च एकै ठाउँमा बनाइएको खण्डमा जीवनभर झगडा हुने बताएका छन् ।

अहिले धरानमा मन्दिर र चर्चको विषयलाई लिएर सामाजिक द्वन्द्व फैलिइरहेको भन्दै उनले यस्ता कुरामा गम्भीर हुन आवश्यक रहेको बताए ।

‘अहिले धरानको स्थिति हेर्दाखेरी त्यही मन्दिर छ, त्यही चर्च पुयाइदिन्छ । त्यो जीवनभर झगडा भइरहन्छ । यस्ता कुराहरुले सामाजिक द्वन्द्व फैलाउँछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot