Logo

विप्लव पुत्र प्रकाश र मान्यताबीच जनवादी विवाह सम्पन्न



काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुत्र डा. प्रकाश चन्दले चिनवनकी डा. मान्यता थापासँग प्रगतिशील विवाह गरेका छन् । उनले हिजो (बुधबार) कपिलवस्तुस्थित शिवगढीमा रहेको पार्टी कार्यालयमा जनवादी विवाह गरेका हुन् ।

प्रकाश र मान्यताको विवाह समारोहमा नेकपाका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । प्रकाश र मान्यताबीच चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनका क्रमदेखिनै प्रेम सम्बन्ध रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot