Logo

एमाले मधेश प्रदेशको प्रथम अधिवेशन असोज २४ र २५ गते हुँदै



काठमाडौं, ११ असोज । नेकपा (एमाले) मधेश प्रदेशको प्रथम अधिवेशन आगामी असोज २४ र २५ गते हुने भएको छ । आज (बिहीबार) जनकपुर धाममा पत्रकार सम्मेलन गर्दै एमालेले प्रथम महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ एमाले मधेश प्रदेश प्रथम अधिवेशनको नारा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot