Logo

विद्यालय शिक्षा विधेयक संसद्मा पेश



काठमाडौं, १४ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश गरेका छन् ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक मन्त्री राईले आज संसद्मा पेश गरेका हुन् । ५२ वर्षपछि नयाँ शिक्षा ऐन ल्याउनका लागि विधेयक संसद्मा टेबल भएको हो ।



प्रतिक्रिया दिनुहोस्