Logo

मौलाउँदै भ्रष्टाचारः अख्तियारमा उजुरीको चाङ



काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आफ्नो ३३औैं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्षा पेश गरेको छ ।

आयोगको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष लगभग दोब्बर उजुरी बढि परेको छ । आर्थिक वर्ष २०७९/८० मा २० हजार ९ सय ५ उजुरीहरु परेका थिए ।



प्रतिक्रिया दिनुहोस्