Logo

दसैँका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुल्ने



काठमाडौं, १९ असोज । दसैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेबाट खुल्ने भएको छ ।

आज (शुक्रबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र व्यवसायीबीच भएको बैठकमा असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको भएको हो ।

अघिल्ला वर्षको दसैंको तुलनामा यस वर्ष निकै ढिला गरी टिकट बुकिङ खुलाउन लागिएको हो । दसैंको समयमा काठमाडौं उपत्यका बाट २० लाखभन्दा बढि यात्रु बाहिरिने गरेको तथ्याङ्क रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्