Logo

क्रसर उद्योग दर्ताका लागि सरकारले खुलायो लाइसेन्स



काठमाडौं, २१ असोज । सरकारले क्रसर उद्योगको नयाँ लाइसेन्सका लागि निवेदन आह्वान गरेको छ । क्रसर उद्योगका लागि नयाँ मापदण्ड तय गरी आज (आईतबार) बाट लाईसेन्सका लागि निवेदन आह्वान गरेको छ ।

उद्योग विभागले क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमण सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० बमोजिम ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले विभागमा निवेदन दिइ कारबाही प्रक्रियामा रहेका उद्योग र नयाँ दर्ता प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्