Logo

इजरायली सेनाले ३२ जना नेपालीलाई गर्यो सुरक्षित स्थानान्तरण (नामावलीसहित)



काठमाडौं, २२ असोज । इजरालयको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई सुरक्षित स्थानान्तरण गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानान्तरण गरेको हो ।

उनीहरु युद्ध सुरु भएदेखि नै बंकरमा बस्दै आएका थिए ।

सुरक्षित स्थानान्तरण भएका नेपालीहरुको नामावली



प्रतिक्रिया दिनुहोस्