Logo

व्यापारीहरुले ३० प्रतिशत कमिसन मागेपछि आफैं किताब बेच्न सडकमा निस्किए महावीर



काठमाडौं, ३ कात्तिक । वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न आफैं सडकमा निस्किएका छन् ।

व्यापारीहरुले किताब बेचेवापत ३० प्रतिशत कमिसन मागेपछि उनी आफैं पुस्तक बेच्न सडकमा निस्किएका हुन् । उनी अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै पुस्तक बेचिरहेका छन् ।

उक्त किताब बिक्रीबाट आएको पैसा बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालनमा खर्च गर्ने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्