Logo

हमासको आक्रमणमा परी निधन भएकामध्ये चार जनाको शव आईतबार नेपाल आईपुग्ने



काठमाडौं, ३ कात्तिक । हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० जना नेपाली मध्ये चार जनाको शव आईतबार नेपाल ल्याइने तयार रहेको बताइएको छ ।

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको इजरायलस्थित नेपाली दूतावासले बताएको छ ।

हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।



प्रतिक्रिया दिनुहोस्