Logo

आठ भारतीय नागरिकलाई कतारमा मृत्युदण्डको फैसला



काठमाडौं, १० कात्तिक । कतारमा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । ती भारतीय नागरिकमाथि जासुसी गरेको अरोप लागेको थियो । उनीहरु स्न २०२२ अक्टोबरदेखि कतारमा थुनामा थिए ।

उनीहरुको रिहाइका लागि भारत सरकारले पहल गरिरहेको अवस्थामा कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले मृत्युदण्डको सजाय सुनाएको हो । भारतीय विदेश मन्त्रालयले उक्त फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot