Logo

व्यावसायि अंगद सिंह अस्वस्थ, मेडिसिटीमा उपचार जारी



काठमाडौं । व्यावसायि तथा समाजसेवी अंगद सिंह अस्पताल भर्ना भएका छन । स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । पारिवरिक स्रोतका अनुसार अंगद सिंहको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको छ ।

जन्डिसका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको बताइएको छ । पहिलेदेखि नै उनी कलेजो सम्बन्धी रोगका कारण पीडित थिए । उनी चर्चित व्यावसायि प्रीतम सिंहका नाती हुन । उनी र उनको परिवार नेपालमा विभिन्न व्यापार व्यवसाय र समाजसेवामा संलग्न रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot