Logo

संघीय संसद्को संयुक्त बैठक सुरु, महासचिव गुटेरेसले सम्बोधन गर्ने {LIVE}



काठमाडौं, १४ कात्तिक । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

आजको बैठकमा नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्