Logo

मन्त्री रिजालको चीन भ्रमण स्वीकृत



काठमाडौं, १७ कात्तिक । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको चीन भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री रिजालको चीन भ्रमण स्वीकृत गरेको हो ।

चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन मन्त्री रिजाल चीन जान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्