Logo

भृकुटीमण्डपको फ्लोरा एक्स्पोको आज अन्तिम दिन पनि घुईँचो (फोटोफिचर)



काठमाडौं, १८ कार्तिक । काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पोमा उल्लेखनीय सहभागिता रहेको छ । उक्त एक्स्पोको गत मंगलबार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका थिए ।

एक्स्पोमा आकर्षक फूल तथा गमलाहरू राखिएको छ । तिहारलक्षित एक्स्पो आज समापन हुँदैछ । तर, आज अन्तिम दिनपनि एक्स्पोमा ठूलो भीड लागेको छ । तस्विरः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्