काठमाडौं, २६ कात्तिक । आज यमपञ्चकको दोस्रो दिन । देशैभर तिहारको चहलपहल बढिरेको छ । काठमाडौंमा भाईटीका लागि सामान (भाई मसला) किन्नेहरुको भीड बढिरहेको छ ।
काठमाडौंका असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानमा तिहारका लागि सामाग्री किन्न जानेहरुको भीडभाड देखिएको छ ।
तिहारको टीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि भाई समला दिने चलन छ । भाई मसलामा नरिवल, काजु, किसमिस, ओखर लगायत विभिन्न ड्राइ फूड राखिन्छ । Photo by: Mukunda Kalikote/RN