Logo

एमाले नेतृ वलीलाई मातृशोक



काठमाडौं, २ मंसिर । गायिका एवं नेकपा (एमाले) कि नेतृ कोमल वलीलाई मातृशोक परेको छ । वलीकी आमा दीपाको ८२ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्