Logo

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का पक्राउ



काठमाडौं, ८ मंसिर । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का पक्राउ परेका छन् । दुर्गा प्रसाईँले सुरु गरेको राजा र राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रसाईँको आन्दोलनमा सहभागी भएका ३० जनाभन्दा बढि व्यक्तिहरु पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot