Logo

कुपण्डोलस्थित गुरुद्वारमा मनाईयो गुरू नानक जन्मजयन्ती (फोटोफिचर)



काठमाडौं, ११ मंसिर । शिख धर्मका अनुयायीहरुले विभिन्न कार्यक्रम गरी गुरू नानक जन्मजयन्ती मनाएका छन् । शिख धर्मका प्रवर्तक गुरु नानकको आज ५५४औं जन्मजयन्ती हो ।

यसै अवसरमा कुपण्डोलस्थित गुरूद्वारमा अनुयायीहरुले गुरु नानक जयन्ती मनाए । उनीहरुले पवित्रस्थल गुरूद्वारामा विशेष पूजा अर्चना गरेका थिए । आजको दिनलाई गुरू नानक प्रकाशोत्सव र गुरू पर्व पनि भनिन्छ। फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot