Logo

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (फोटोफिचर)



काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८औं सम्मेलन (कोप) मा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड आज ९आइतबार० साँझ फ्लाई दुबईको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको टोली मंसिर १३ गते बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले स्वागत गरे। Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्