Logo

कानुन न्याय तथा मानव अधिकार समितिको बैठक जारी



काठमाडौं, ८ पुस । प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा छलफल भइरहेको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्