Logo

प्रधानमन्त्री कप क्रिकेट: बागमतीविरुद्ध एपीएफका सन्दीपले बनाए अर्धशतक



काठमाडौं,२९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशविरुद्ध विभागीय टिम एपीएफका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् ।

टस हारेर सुरुवातमा ब्याटिङ गरेको एपीएफका लागि जोराले अविजित रहँदै ७५ बलमा ४ चौका र ३ छक्कासहित ६२ रन बनाएर खेलिरहेका छन् । खराब सुरुवात गरेको एपीएफकबा लागि उनले लोकेश बमसँग मिलेर राम्रो साझेदारी गरेर टिमलाई बलियो योगफलतर्फ लम्क्याईरहेका छन् ।

ताजा अवस्थामा एपीएफले सात विकेट गुमाएर ३८ ओभरमा १५७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्