Logo

नेप्से परिसूचकमा भारी अंकको बृद्धि



काठमाडौं, २ माघ । शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज (मंगलबार) नेप्से परिसूचकमा ५४.५४ अंकले बृद्धि भएको हो । मंगलबार नेप्से परिसूचक बढेर २१७५. १७ विन्दुमा रोकिएको छ ।

आजको कारोबार ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot