
काठमाडौं,३ माघ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार सूचनामन्त्री रेखा शर्माले जानकारी दिईन् ।