Logo

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त



काठमाडौं,३ माघ । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा। रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot