Logo

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णयहरु (निर्णयसहित)



काठमाडौं,४ माघ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई नियुक्त गर्ने लगायतका विभिन्न १६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना एवम् सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

मन्त्री शर्माका अनुसार बैठकले गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् बुधबार बसेको बैठकका १६ निर्णयहरु



प्रतिक्रिया दिनुहोस्