Logo

नेपालविरुद्ध ब्याटिङमा उत्रिएको न्युजिल्याण्डको एक सय रन पूरा



काठमाडौं,७ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्याण्डले एक सय रना पूरा गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको न्युजिल्याण्डले २३ ओभरमा ३ विकेट गुमाएर एक सय रन पूरा गरेको हो । अहिले उसको क्रिजमा कप्तान ओस्कार ज्याक्सन र स्नेठी रेठी रहेका छन् । नेपालका लागि तिलकराज भण्डारी, सुवाश भण्डारी र दिपेश कँडेलले समान १ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot