Logo

मधेशको विशाल लक्ष्यविरुद्ध सुदूरपश्चिमको आक्रामक सुरुआत,नरेन भट्टले हाने अर्धशतक



काठमाडौं,८ माघ । मधेश प्रदेशले दिएको ३२० रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङ थालेको सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट सुरुआत गरेको छ ।

सुदूरपश्चिमले १५ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाएर ९८ रन जोडेको छ । सुदूरका लागि नरेन भट्टले अर्धशतक हिर्काएका छन् । उनले ५१ बलको सामना गर्दै ९ चौकासहित ५३ रन जोडेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot