Logo

नेपालविरुद्ध अफगानिस्तानको १०० रन पूरा, गुम्यो ८ विकेट



काठमाडौं,१२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको अफगानिस्तानले एक सय रना पूरा गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तानले ताजा अवस्थामा २६ रनमा ८ विकेट गुमाएर एक सय रन पूरा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्