Logo

लुम्बिनीविरुद्ध पुलिसका आरिफको अर्धशतक



काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम नेपाल पुलिसका क्लबका आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले लुम्बिनी प्रदेशविरुद्धको खेलमा अर्धशतक हिर्काएका हुन् ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरिरहेको एपीएफका लागि आरिफले ६७ बलमा ६३ रन जोडेर खेलिरहेका छन् । त्यसक्रममा उनले ६ चौका र ३ छक्का हिर्काएका थिए । ताजा अवस्थामा पुलिसले ३१ ओभरमा १६५ रन जोडेको छ । ६ विकेट गुमाएर ।

खराब मौसमा कारण ढिलो सुरु भएको खेल ३८ ओभरमा छोट्टयाईएको छ ।



प्रतिक्रिया दिनुहोस्