Logo

एमाले अध्यक्ष ओलीले गरे पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन



काठमाडौं,१७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा निर्मित पालिकाको प्रशासनिक भवन उद्घाटन गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले आज गाउँपालिकाको प्रशानसनीक भवन उद्घाटन गरेका हुन् ।

अध्यक्ष ओलीसहित आठ जनाको टोली नेपाली सेनाको हेलिकोप्टरमा आज मध्यान्ह काठमाडौँबाट थाङपाल गाउँपालिका पुगेका थिए । तस्बिर- अ‍ोलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्