Logo

एमालेले डाक्यो संसदीय दलको बैठक



काठमाडौं,१९ माघ । नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । शनिबार र आइतबार दुई दिन बस्नेगरी बैठक डाकिएको हो ।

मध्याह्व १२ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने संसदीय दलको बैठकमा सोमबारबाट सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनलगायत बारेमा छलफल हुनेछ । सरकारले सोमबारबाट संसद्को हिउँदे अधिवेशन आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्