Logo

धुवाँदार ब्याटिङ गर्दै क्यानडाविरुद्ध अनिल साहले हिर्काए पहिलो एकदिवसीय शतक



काठमाडौं,२९ माघ । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका लागि अनिल साहले शानदार शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot