Logo

आक्रामक ब्याटिङ गर्दै क्यानडाविरुद्ध भीम सार्कीले हिर्काए पहिलो एकदिवसीय शतक



काठमाडौं,२९ माघ । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका लागि भीम सार्कीले शानदार शतक प्रहार गरेका छन् ।

भीमले १२३ बलमा १२ चौका र १ छक्कासहित १०२ रन जोड्दै शतक पूरा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्