Logo

नोवेल मेडिकल कलेजको प्राविधिक सहयोग र पथरी शनिश्चरे-३ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, २९ माघ । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग र पथरी शनिश्चरे वडा नम्बर ३ को आयोजनामा शनिश्चरे– ३ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त अवसरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, दन्त रोग, आँखा रोग लगायतका विभागमा गरेर एक सय ४९ जना विरामीले स्वास्थ्य परीक्षण तथा उपचार गराएका थिए । शिविरमा ३० जनाको निःशुल्क भिडियो एक्सरे, ४५ जनाको आँखाको जाँच, ५१ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।

नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot