Logo

नेपालको विशाल लक्ष्यविरुद्ध माल्दिभ्स निरीह, १० रन जोड्दै गुम्यो ७ विकेट



काठमाडौं,१ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभस निरीह प्रदर्शन गरिरहेको छ ।

२२८ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमाउ त्रिएको माल्दिभ्सले ८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर मात्र १० रन जोडेको छ । नेपालका लागि पूजा महतोले ३, रुविना बेल्बासे क्षेत्रीले २ तथा कविता कुँवरले १ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot